जी–२०: भारतको उपलब्धि र संस्कृति प्रदर्शन गर्ने प्लेटफर्म

भारतले डिसेम्बर १ मा  जी–२० समूहको अध्यक्षता सम्हालेदेखि पाँचवटा तयारी बैठकहरू आयोजना गरिसकेको छ।

भारतीय विदेशमन्त्री एस जयशंकरले जी–२० को अध्यक्षतालाई ‘ऐतिहासिक उपलब्धि’ भनेका छन् । उनले भने कि भारतले  जी–२० बैठक यस्तो समयमा आयोजना गरिरहेको छ जब विश्वव्यापी आपूर्ति गम्भीर दबाबमा छ र विश्वमा राजनीतिक ध्रुवीकरण बढिरहेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार