रुपन्देही, २१ असोज । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले युवा जनशक्तिलाई स्वदेशमै टिक्ने वातावरण सिर्जना गर्नु जरुरी रहेको बताएका छन् । उनले युवालाई स्वदेशमा टिकाउन रोजगारी वृद्धि, औद्योगिकीकरण, कृषि क्षेत्रमा व्यापक सुधार र विकास गर्नुपर्नेमा जोड दिएका हुन् । समाजवादी जागरण ...
National News
-
-
जसपा नेपालको आधिकारिक पार्टी वेबसाइट सार्वजनिक
काठमाडौं, २६ असोज । जनता समाजवादी पार्टी, नेपालले आफ्नो पार्टीको आधिकारिक वेबसाइट सार्वजनिक गरेको छ । जसपाले www.jspnepal.org (जेएसपीनेपाल डट ओरजी) लाई पार्टीको आधिकारिक वेबसाइटको रुपमा अघि सारेको हो । शुक्रबार दिउँसो केन्द्रीय कार्यालय वालकुमारी ललितपुरमा आयोजित एक समारोहमा जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्...
-
धार्मिक तथा सामाजिक द्वन्द्व गराउनेहरूलाई कानूनको दायरामा ल्याएर कारबाही गर्नुपर्छ
० लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठन भएको दुई वर्षपछि आफ्नो केन्द्रीय समिति विस्तार ग¥यो र हालै केन्द्रीय पदाधिकारीहरुको बैठक सम्पन्न भएको छ । बैठकका एजेण्डाहरु के–के थिए ? — लोकतान्त्रिक समाजवादी पार्टी नेपालले गठनको दुई वर्षपछि केन्द्रीय समिति गठन गरेको होइन, विस्तार गरेको हो । पार्टी गठन गर्दा नै हाम्रो केन्द...
-
भ्रष्टाचारको विरुद्धमा छठपछि कडा आन्दोलन हुन्छ : प्रभु साह
कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले विदेशी नागरिकलाई नेपाली नागरिकत्ता दिने कार्य ‘खुलेआम राष्ट्रघाती कार्य’ भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गैरआवासीय नागरिकलाई नेपाली नागरिकत्ता वितरण गर्न थालेपछि आजपा अध्यक्ष साहले त्यसलाई राष्ट्रघाती कार्य गरेको भन्द...
-
गोली हानी बोर्डिङ्ग स्कूलका प्रधानाध्यापकको हत्या
बारा । एक निजी विद्यालय सञ्चालकलाई आपराधिक समूहले गोली प्रहार गरि हत्या गरेको छ । कलैया उपमहानगरपालिका वडा नं ६ निवासी गुडु भनिने रुपेश स्वर्णकारलाई आपराधिक समूहले छाती र पाखुरामा तीन राउण्ड गोली प्रहार गरि फरार भएको प्रहरीले जनाएको छ । एउटै मोटरसाइकलमा चढेर आएका तीन जनाको समूहले गोली प्रहार गरि फरार भएको थियो । ...
-
नेपाली कांग्रेसको चियापान आज
काठमाडाैं । नेपाली कांग्रेसले आज चियापान कार्यक्रम गर्दैछ।दसैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा कांग्रेसले चियापान गर्न लागेको हो। कांग्रेस केन्द्रीय कार्यालयमा चियापान कार्यक्रम दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म चल्नेछ। चियापान समारोहमा कांग्रेसले विभिन्न राजनीतिक दलका नेताहरू, मन्त्रीहरू, संवैधा...
-
अख्तियारको कर्मचारी भन्दै ठग्ने पक्राउ
कोहलपुर । जिल्ला प्रहरी कार्यालय बाँकेले आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी हिँड्ने एकजनालाई पक्राउ गरेको छ । चितवन जिल्ला भरतपुर महानगरपालिका घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका–२० बस्ने मोहन कोइरालालाई बाँके प्रहरीले ठगी गरेको अभियोगमा पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प...
-
विश्वकप छनोट खेल्ने नेपाली टोली घोषणा, को-को परे?
काठमाडौं । आइसीसी टी-२० विश्वकप अन्तर्गत एसिया क्षेत्र छनोट खेलका लागि नेपाली टिमको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले टि-२० विश्वकप छनोट खेल्ने १५ सदस्यीय नेपाली टिम घोषणा गरेको हो। रोहित पौडेलको कप्तानीमा रहने नेपाली टिममा कुशल भूर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोम...
-
फोरमको केन्द्रीय कार्यालयमा तालाबन्दी, उपेन्द्र यादवविरुद्ध नाराबाजी
काठमाडौं, १९ असोज । नेपाल सरकारको उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्दै नाराबाजी भएको छ । फोरम नेपालका भ्रातृ संगठन समाजवादी विद्यार्थी फोरम नेपालको पूर्वनिर्धारित महाधिवेशनको मिति पार्टी अध्यक्ष उपेन्द्र यादवकै निर्देशनमा सार्न लागिएको...
-
नविना थारुको शालिक अनावरण
बाँके, १३ असोज । बाघ स्थानान्तरणको माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीको झडपमा प्रहरीको गोली लागेर मृत्यु भएकी नविना थारूको शालिक अनावरण गरिएको छ । २०७९ जेठ २३ गते प्रहरीको गोलीबाट मृत्यु भएकी थारूको पूर्ण कदको शालिक निर्माण गरि अनावरण गरीएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मधु...
- 1
- 2
- 3
- …
- 14
- Next Page »