• छाती पोल्ने, घाँटीमा केही अड्किए झैं हुने ग्याष्ट्रिक नै हो ?

    पेट दुख्ने, फुल्ने, असजिलो हुने, मुख नमिठो हुने, खाना नपच्ने, खानसाथ दिसा लाग्ने, केही चिज खाएपछि अमिलो डकार आउने, छातीको माझमा दुख्ने समस्या लिएर धेरैजना अस्पताल आउने गर्छन् । यस्तो समस्या देखिनसाथ हामी ‘ग्याष्ट्रिक भयो’ भन्छौं । तर, सबै अवस्थामा यो ग्याष्ट्रिक नहुन सक्छ । के त्यसो भए यो अल्सरको कारण हो त ? कतिप...

  • आज पनि काठमाडौंमा शिक्षकको प्रदर्शन, यातायात आवागमन अस्तव्यस्त

    काठमाडौं । विद्यालय शिक्षा ऐनको विरुद्धमा शिक्षकहरुले माइतीघर-नयाँबानेश्वरसम्म गरिरहेको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । ट्राफिक प्रहरीले नयाँबानेश्वर र आसपास भएर चल्ने सवारीलाई डाइभर्ट गरेको छ । यसका कारण हरेकजसो चोकमा लामो जाम लागेको छ । पुलहरुमा पनि जाम बढेको छ । नद...

  • स्वास्थ्यमा बजेट घट्यो

    सरकारले आगामी आर्थिक वर्ष २०८०/२०८१ को बजेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ९९ करोड रुपियाँ विनियोजन गरेको छ । चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा स्वास्थ्यको बजेट झन्डै २० अर्बले घटेको छ । आर्थिक वर्ष २०७९-८० मा स्वास्थ्यलाई १ खर्ब ३ अर्ब १८ करोड बजेट विनियोजन गरिएको थियो । उक्त बजेटलाई संघ...

  • बाथको गलत उपचार नहोस्

    शरीरका हाडजोर्नी कटकट गरेर दुख्न थाले भने उपचारका लागि पहिला तपाईँ कहाँ जानुहुन्छ ? धेरैको उत्तर हुन्छ– हाडजोर्नीको डाक्टर वा नसारोग विशेषज्ञ । त्यहाँ केही समय धाउँदा ठीक भएन र बाथरोग भएको भन्ने बुझेपछि केही बिरामी बाथरोग विशेषज्ञलाई खोज्न थाल्छन् भने केहीचाहिँ पुरिया-ट्याब्लेट बनाएर बेचिने अज्ञात औषधि, जडीबुटी, झारफुक...

  • विद्यालय बन्द गर्ने प्याब्सनको चेतावनी

    -सरकारीसरह तलब दिने निर्णय अव्यावहारिक -प्याब्सन महानगर कमिटीका अध्यक्ष महर्जन भन्नुहुन्छ : झण्डै २ सय विद्यालय बन्द हुन्छन् । काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरभित्र सञ्चालित निजी विद्यालयलाई सामुदायिक विद्यालयसरहकै तलबको व्यवस्था गर्न निर्देशन दिएको २४ घण्टा नबित्दै निजी तथा आवासीय व...

  • राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक प्रस्तुत हुँदै

    काठमाडौं । राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छ । आज (शुक्रबार) दिउँसो साढे २ बजे उक्त सभाको बैठक आह्वान गरिएको हो । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छ । बैठकमा राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले विनियोजन विधेयक (बजेट) २०८० को सबन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभास...

  • थुलुङदुधकोशी गाउँसभा सम्पन्न, सामाजिक तथा आर्थिक विकासमा जोड

    सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले सामाजिक तथा आर्थिक विकासलाई पहिलो प्राथमिकतामा राखि आगामी आर्थिक वर्षका लागि रु.५३ करोड बढीको बजेट पेश गरेको छ । आज आइतबार सम्पन्न दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा कुल रु.५३ करोड ९३ लाख ४९ हजार ४ सय ७३ रुपैयाँ बजेट पेश गरिएको हो । आर्थिक वर्ष २०८०÷०८१ मा आयतर्फ संघीय...

  • वृहत् कविता र गजल वाचन तथा खुल्ला कविता र गजल प्रतियोगिता कार्यक्रम सम्पन्न

    भोजपुर । भोजपुर जिल्लाको अरुण गाउँपालिका वडा नं स्४ चरम्बिमा मिति २०८०र३र९र गतेका दिन वृहत् कविता र गजल वाचन तथा खुल्ला कविता र गजल प्रतियोगिता कार्यक्रम भएको हो। यस्ता साहित्यका कार्यक्रम बेला बखत राख्दै गर्दा साहित्य प्रति रुचि भएका प्रतिभा हरुलाइ जागरुक गराउन सकिने यसले समाजमा सकारात्मक भूमिका खेल्न मद्दत गर्ने छ भ...

  • संसद बैठकमा बजेटबारे मन्त्रीहरूले आज जवाफ दिने

    काठमाडौँ । प्रतिनिधि सभा बैठकमा आज विनियोजन विधेक (बजेट)माथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने भएका छन् । आज बिहान १० बजेदेखि सुरु हुने बैठकमा मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ । आजको बैठकमा गृह, वन तथा वातावरण, महिला, बालबालिका...

  • थुलुङदुधकोशी गाउँसभा सम्पन्न, सामाजिक तथा आर्थिक विकासमा जोड

    सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले सामाजिक तथा आर्थिक विकासलाई पहिलो प्राथमिकतामा राखि आगामी आर्थिक वर्षका लागि रु.५३ करोड बढीको बजेट पेश गरेको छ । आज आइतबार सम्पन्न दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा कुल रु.५३ करोड ९३ लाख ४९ हजार ४ सय ७३ रुपैयाँ बजेट पेश गरिएको हो । आर्थिक वर्ष २०८०÷०८१ मा आयतर्फ संघीय...