• धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नु राष्ट्रिय कार्यभार हो : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु आजको राष्ट्रिय कार्यभार रहेको बताएका छन् । इन्द्रजात्राका अवसरमा आज शुभकामना दिँदै उनले संविधानको सुदृढीकरण, राष्ट्...

  • नेकपा एमालेको काठमाडौँमा जारी प्रथम बागमती प्रदेश अधिवेशन : आज निर्वाचन हुने सम्भावना न्यून

    च्यासल । नेकपा एमालेको काठमाडौँमा जारी प्रथम बागमती प्रदेश अधिवेशनको आज हुने भनिएको निर्वाचन प्रक्रिया अनिश्चित देखिएको छ । बुधवार उम्मेदवारी दर्ता, दाबी विरोध तथा फिर्ताको समय तोकिए पनि निर्वाचन आयोगको तालिका अनुसार कुनै पनि प्रक्रिया नभएपछि आज हुने भनिएको निर्वाचन कार्यक्रम नहुने करिब निश्चित भएको हो । जनजाति त...

  • रास्वपाले संविधान दिवसमा कैद मिनाहाबारे सरकारसँग जवाफ माग्ने, संकल्प प्रश्ताव गर्ने दर्ता

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले भदौ ६ गते राष्ट्रिय मान्यताप्राप्त ७ दलबीच भएको सुन तस्करी प्रकरणको थप छानबिनका उच्चस्तरीय समिति बनाउने सहमति कार्यान्वयन गर्न माग गरेको छ । बुधवार पार्टी केन्द्रिय कार्यालय बालाजुमा बसेको बैठकले सरकारले निर्धारित मितिमा समिति गठन न...

  • नेपाली बजारमा बिहीबार पनि एकैदिन प्रतितोला १ हजार चार सय रुपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

    काठमाडौ । काठमाडौ नेपाली बजारमा बिहीबार पनि सुन–चाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार चार सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार एक सय रुपैयाँम...

  • सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ सूचीकृत, कतिमा हुँदैछ कारोबार?

    काठमाडौ । काठमाडौ बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ सूचीकृत भएको छ। कम्पनीको कुल ३ करोड ७५ लाख कित्ता आइपिओ नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीहरूसहित सर्वसाधारणका लागि निष्कासन गरेको १ करोड १२ लाख...

  • अभिनेता गौरव पहारी र प्रेमिका श्रेणी खतिवडाले गरे इन्गेजमेन्ट

    काठमाडौं । अभिनेता गौरव पहारी र श्रेणी खतिवडाबीच बुधबार इन्गेजमेन्ट भएको छ । होटल र्‍याडिसनमा आयोजित समारोहमा उनीहरुबीच टिकाटालो भएको हो । परिवार र निकट साथीहरुको उपस्थितीमा यी दुईले इन्गेजमेन्ट औंठी साटासाट गरे । आगामी माघमा उनीहरुबीच बिहे हुने तयारी छ । र्‍याडिसनको नेपा हलमा आयोजित समारोहमा उनीहरुलाई बधाइ दिन दुबै...

  • असोज १२ देखि भ्वाइस अफ नेपाल सिजन-५ को प्रसारण

    काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन-५ को प्रसारण आगामी असोज १२ गतेदेखि सुरु हुने भएको छ । हिमालय टिभी एचडीले उक्त मितिदेखि यो लोकप्रिय सांगीतिक टेलिभिजन रियालिटी शोको नयाँ सिजन प्रसारण हुन लागेको जनाएको छ । नयाँ सिजनमा उदय सोताङ र मिलन नेवार नयाँ कोचको रुपमा भित्रिएका छन् । अघिल्लो सिजनमा कोच रहेका प्रमोद खरेल र राजेश...

  • शिक्षक आन्दोलनले संसदीय समितिहरूको बैठक प्रभावित

    ४ असोज, काठमाडौं । शिक्षक आन्दोलनका कारण काठमाडौंको यातायात अस्तव्यस्त भएपछि त्यसको असर संसदीय समितिका बैठकहरुमा पनि परेको छ । यातायात अस्तव्यस्त भएपछि सांसदहरु बैठकमा पुग्न नसक्दा अन्तर्राष्ट्रिय सम्बन्ध समिति र अर्थ समितिको बैठमा गणपूरसक संख्या नै पुगेन । अन्तर्राष्ट्रिय सम्बन्ध समिति सचिव बबिता मिश्रले भनिन्, ...

  • नेपालमा पहिलो पटक हाइड्रोजनबाट बल्यो चुलो

    ३१ भदौ, काठमाडौं । घरमा खाना पकाउने इन्धनको रुपमा हाइड्रोजनको प्रयोग गर्न नेपाल सफल भएको छ । नेपाल, बेलायत र स्वीट्जरल्याण्डका एक दर्जनभन्दा बढी वैज्ञानिकहरुले १८ महिनादेखि गरिरहेको प्रयोग आइतबार सफल भएको काठमाडौं विश्वविद्यालय हाइड्रोजन ल्याबले जनाएको छ । नयाँ ढंगबाट डिजाइन गरिएको चुलोमा हाइड्रोजन इन्धन प्रयोग गरेर ७ ...

  • काठमाडौं महानगर अगाडि उभिए युवाहरु, ७७ घण्टासम्म उभिने ईः को घोषणा

    २ असोज, काठमाडौं । फुटपाथ व्यवसायीहरुको वैकल्पिक व्यवस्थापनको माग गर्दै अभियन्ता ईः र चाउ न्यौपानेले काठमाडौं महानगरपालिका अगाडि उभिएर विरोध प्रदर्शन थालेका छन् । मंगलबार दिउँसो १ बजेदेखि राष्ट्रिय सभा गृह अगाडि उभिएका उनीहरुले ७७ घण्टासम्म यसरी नै उभिने घोषणा गरेका छन् । यसक्रममा अरुले पनि साथ दिने अभियन्ताहरुले बत...