केरलामा जी २० स्वास्थ्य कार्य समूह बैठक

यसवर्ष जी २० शिखर सम्मेलन भारतको नयाँदिल्लीमा हुँदैछ। औद्योगिक र विकासोन्मुख राष्ट्रहरूको यो शिखरसम्मेलनमा विश्वका नेताहरू सहभागी हुने छन्।

स्वास्थ्य जी २० एजेन्डाको अभिन्नअंग हो। भारतका केन्द्रीय स्वास्थ्यराज्यमन्त्री भारती परवीनपवारले भने।

केन्द्रीय स्वास्थ्यराज्यमन्त्री भारतीपरवीनपवारले बुधबार जी २० स्वास्थ्य कार्यसमूहको पहिलो बैठकमा भने ,  “महामारीको संकटको समयमा, जी २० देशहरूले सबैका लागि राम्रो र समतामूलक स्वास्थ्य प्राप्त गर्न आफ्ना सदस्यहरूबीच एक जुटप्रयासलाई बढावा दिन लगातार काम गरेका छन्। स्वास्थ्य जी २० एजेन्डाको अभिन्न अंग हो। ”

स्वास्थ्य सम्बन्धी जी २० कार्यसमूहको पहिलो बैठक बुधबार केरलाको तिरुवनन्तपुरममा सुरु भयो। यसबैठकको अवसरमा तिरुवनन्तपुरम सहरलाई जी २० को लोगोमा सजाइएको छ।

संयोगवश, जी २० शिखर सम्मेलन यस वर्ष सेप्टेम्बर ९ र १० मा नयाँदिल्ली मा हुनेछ।

द्योगिकर विकासोन्मुख राष्ट्रहरूको यो शिखरसम्मेलन माविश्वकानेताहरू सहभागी हुनेछन्। बैठकको आयोजक  राष्ट्रका रुपमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अध्यक्षता गरेका थिए। सम्मेलनको तयारी काला गिघरेलु बैठक सुरु भएको छ।

दुईवर्षभन्दा बढी समयदेखिको रोनामहामारी।यसैबीच रुस–युक्रेनयुद्ध।विश्वअर्थतन्त्र संकटमा यस्तो बेलाविश्वको नजर २० औधोगिकर विकासशील देशको सम्मेलनमा छ।

विश्व बैंकले यो वर्ष आर्थिकमन्दी आउने प्रक्षेपण गरेको छ। यसैबीच, अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) र एसियाली विकास बैंक (एडीबी)ले ऋणको सर्तकडा बनाउँदैछन्।विभिन्न विश्वव्यापी चुनौतिहरूको बीचमा, जी २० शिखरसम्मेलन सेप्टेम्बर ९ देखि १० सम्म दिल्लीको प्रगति मैदानमा हुने छ।यसको तयारीको रूपमा, कोलकातामा घरेलु बैठकहरू सुरु भयो।

राज्यको मुख्यमन्त्री ममताब नर्जीले सोमबार (जनवरी 9) सम्मेलनको पहिलो बैठकको उद्घाटन गरे। ‘एकविश्व, एक परिवार र एक भविष्य’भन्ने नाराका साथ सुरुभएको बैठकमा डिजिटल अर्थतन्त्रका विषयमा छलफल भएको थियो । त्यससँगै महिला सशक्तिकरण र आर्थिक मुक्तिको विषयमा पनि छलफल भएको थियो।

तर, तृणमूल सरकारको परियोजना जनमुखी भएपनि धेरै सीमान्तकृत महिलाहरू अझैपनि विभिन्न सुविधाबाट वञ्चितरहेको गुनासो धेरै लेगरेका छन्।

सोमबारदेखि सुरु भएको कोलकाता बैठकमा विश्वबैंक, आईएमएफ र एडीबीका प्रतिनिधिसहित जी २० देशका शीर्ष अर्थशास्त्री र प्रतिनिधि सहभागी थिए । यो बैठक बुधबार (माघ११) सम्म चल्ने छ।

शिखरसम्मेलन अघि भारतका २० सहरहरूमा २०० घरेलु सम्मेलनहरू हुने छन्।

थपरूपमा, जी २० पूर्वाधार कार्यसमूहको बैठक यस हप्ता जनवरी १६ र १७ मा पुणेमा भएको थियो ।

भारतको विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारीको पुष्टि गरेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार