भारत-अमेरिका रणनीतिक व्यापार वार्ता सुरु भएको छ

भारत र अमेरिका दुवै आफ्नो आर्थिक र व्यापारिक संलग्नतालाई गहिरो बनाउन खोजिरहेका छन्।

अमेरिकाको संघीय अनुसन्धान ब्यूरो (एफबीआई)का निर्देशक क्रिस्टोफर रे सिख नेता गुरपतवन्त सिंह पन्नुनको हत्याको अनुसन्धान गर्न भारत आउँदैछन् । उनी सोमबार र मंगलबार भारत भ्रमणमा जानेछन् । सो क्रममा रेले भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एएनआई) का प्रमुख दिनकर गुप्तासँग भेट गर्नेछन् ।

भारतका लागि अमेरिकी राजदूत एरिक गार्सेट्टीले बुधबार यो जानकारी दिएका हुन् । “भारत हाम्रो लागि धेरै महत्त्वपूर्ण देश हो,” गार्सेट्टीले दिल्ली भ्रमणको बारेमा भने। हाम्रो ट्रेजरी सेक्रेटरी जेनेट येलेनले यस वर्ष चार पटक, स्टेट सेक्रेटरी एन्थोनी ब्लिन्केनले तीन पटक र डिफेन्स सेक्रेटरी रोय अस्टिनले दुई पटक भारतको भ्रमण गर्नुभएको छ।

हालै वासिङ्टनले भारत सरकारका एक एजेन्टलाई सिख नेता तथा वकिल गुरपतवन्त सिंह पन्नुनलाई अमेरिकी भूमिमा मार्ने प्रयास गरेको आरोप लगाएको थियो । उनी भारत आएर अनुसन्धान गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार